यो संसारको सबै भन्दा ठूलो भाइरस मानिस नै हुनेवाला छःसपना आचार्य

सहयात्रा टिभी

काठमाडौं। वैशाख २०, आफ्नो जन्म दिनको अवसर पारेर साहित्यकार सपना आचार्यले आफ्नो पहिलो उपन्यास मलिलो माटोको बिक्रि भएको पैसाबाट मानव सेवा आश्रममा भोजन गराएकी छन्।

उनले गएको फाल्गुण महिनामा सार्वजनिक गरेको मलिलो माटो नामक नारि प्रधान उपन्यास चैत्र महिना उत्कृस्ट ८ औ स्थानमा रहेको छ।

उनको भनाई अनुसार जन्म दिन मनाउन होटेल र रेस्टुरेन्टमा दशौ हजार खर्च गर्नु भन्दा असहाय र दिन दुखि संग मनाउन पाउदा समाजमा एक सकारात्मक संदेश जाने आचार्यको भनाई छ।

युवा पुस्ताले आचार्यले समातेको प्रेरणादायी मार्ग अरुले पनि अनुसरण गर्नुपर्ने बताईन्।

 

प्रकाशित : 3 May, 2022

प्रतिक्रिया दिनुहोस्