निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने

सहयात्रा टिभी

काठमाडौं। वैशाख २२, निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्ने भएको छ।  आयोगले अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्न लागेको हो।

नियमित पत्रकार सम्मेलनको श्रृंखलाअन्तर्गत आयोगले गत सोमबारयता निर्वाचनसम्बन्धी विषयमा गरेका निर्णयहरूको जानकारी गराउने छ।

आयोगले हप्ताको सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्दै आएको छ।

प्रकाशित : 5 May, 2022

प्रतिक्रिया दिनुहोस्