शानदार पुनरागमन गर्दै रियल मड्रिड फाइनलमा

सहयात्रा टिभी

काठमाडौं। वैशाख २२, म्यानचेष्टर सिटीविरुद्ध पुनरागमन जितसहित स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३.१ ले हराउँदै रियल फाइनल पुगेको हो ।

पहिलो लेगमा ४.३ ले पराजित भएको रियलले दोस्रो लेग जित्दै समग्रमा ६(५ खेल आफ्नो पक्षमा पारेको हो । सिटीले भने अग्रता जोगाउन सकेन ।

प्रकाशित : 5 May, 2022

प्रतिक्रिया दिनुहोस्