भारतमा कोरोनाले ज्यान गुमाउने ४७ लाख

सहयात्रा टिभी

काठमाडौं। वैशाख २३, विश्वभर ज्यान गुमाउनेहरुको संख्या १ करोड ५० लाख रहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदन
जेनेभा नयाँदिल्ली विश्व स्वास्थ्य संगठन डब्लूएचओले भारतमा कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या करिब ४७ लाख रहेको जनाएको छ ।


यो भारतको सरकारी तथ्यांकभन्दा करिब १० गुणा बढी हो । कोरोना भाइरसको महामारीका कारण देशभर ४लाख ८१ हजार जनाको ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

 

प्रकाशित : 6 May, 2022

प्रतिक्रिया दिनुहोस्