नेप्सेमा आज उच्च अंकको बृद्धि

सहयात्रा टिभी

काठमाडौं। वैशाख २८, नेप्सेमा आज हरियाली छाएको छ। शेयर बजारमा आज उच्च अंकको बृद्धि भएको छ ।


नेप्से परिसुचक आज ५६ दशमलव ६ अंकले बढेर २३ सय ६९ दशमलव ६ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ९ दशमलव ५२ अंकले बढेर ४५६ दशमलव ६६ विन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा २२९ कम्पनीको २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँ बराबरको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर खरिद विक्रि भएको नेप्सले जनाएको छ ।

 

प्रकाशित : 11 May, 2022

प्रतिक्रिया दिनुहोस्