मौन रहेनन् बाबुराम

सहयात्रा टिभी

काठमाडौं। वैशाख ३१, सत्ता गठबन्धनको भावना विपरीत गृह नगर पालुङटारमा एमालेसँग चुनावी तालमेल गरेका जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मौन अवधिको अनुशासन सीमा पनि उल्लंघन गरेका छन्।

संविधान निर्माणका बेला मस्यौदा समितिका संयोजकसमेत रहेका नेता भट्टराईले चुनावी आचारसंहिता उल्लंघन गरेको कांग्रेसका स्थानीय नेताहरूले पनि आलोचना गरेका छन्। उनको साथमा धर्मपत्नी तथा जसपा नेतृ हिसिला यमी पनि सरिक छन्।

प्रकाशित : 14 May, 2022

प्रतिक्रिया दिनुहोस्