नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ ९, नेपाली कांग्रेसको आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो ।

पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कार्यालयका मुख्य सचिवले जानकारी दिए ।

प्रकाशित : 23 May, 2022

प्रतिक्रिया दिनुहोस्