शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित

काठमाण्डौ । ज्येष्ठ १०, चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका छन्।
बिद्यार्थीहरुले चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित गरेका छन ।
उनीहरुले काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स स्कूलकलेका शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन हुन ।
सेन्ट लरेन्सका विद्यार्थीहले अहिले शिक्षकविरुद्ध नाराजुलुस गर्दै प्रर्दशन गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ताले जानकारी दिए।
दुर्व्यवहार भयो भन्दै विद्यार्थीहरु प्रर्दशनमा उत्रिएको भन्ने जानकारी आएको छ।