=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


हर्कराज राईले आफूलाई सम्मान समारोहमा सहभागी बन्ने रुची नभएको बताए

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ ११,  धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राईले जनता तथा संघसंस्थाहरूले पनि आफ्नो भावना र चाहनाको ख्याल गर्ने विश्वास व्यक्त गर्दै उनले भनेका छन् मलाई सम्मान समारोहमा सहभागी बन्ने खास रुची छैन ।


हर्कराज राईले विभिन्न सामाजिक समस्याहरूबारे आवाज उठाउँदै आएका उनी यसपटकको स्थानीय तहको निर्वाचनमा फराकिलो मतान्तरका साथ जितेका छन् ।

प्रकाशित : 25 May, 2022

प्रतिक्रिया दिनुहोस्