भोलि सम्म कोभिड १९ विरुद्धको खोप लगाइने

सहयात्रा टिभी

काठमाडौँ । जेठ १३, हिजोबाट सुरु भएको खोप अभियान भोलि शनिबार सम्म तीन दिन चल्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

मोर्डना र फाइजर खोप दिइरहेको महानगरपालिकाले जनाएको छ ।

 

 

प्रकाशित : 27 May, 2022

प्रतिक्रिया दिनुहोस्