मन्त्री बडू संसदमा बोल्दा एमाले सांसदको विरोध

काठमाडौँ । जेठ १४, प्रतिनिधिसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री खगराज अधिकारीले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आलय निगमलाई निजीकरण गर्न लागेको भनाई आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा रहेको बताएपछि
एमालेका सांसदहरुले नियमापत्ति जनाएका छन् । मन्त्री बडू बोल्दै गर्दा एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै मन्त्री बडूका अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका थिए ।
त्यसपछि एमालेका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिएका थिए । भट्टराईले पनि मन्त्री बडूले बोलेको शव्दहरु रेकर्डबाट हटाउन र आयल निगमको घाटाबारे छानविन समिति बनाउनुपर्ने बताए ।