अखिल क्रान्तिकारीको विवाद माओवादीले मिलाउने

सहयात्रा टिभी

काठमाडौँ । जेठ २२,आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले अखिल क्रान्तिकारीका दुवै पक्षसँग छलफल गरी समाधान खोज्ने निर्णय गरेको नेता खगराज भट्टले जानकारी दिए ।

 


हाल अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह छिन् । अखिल क्रान्तिकारीभित्र निर्वाचनबाट केन्द्रीय समिति छान्न माग गरिए पनि प्रचण्डले सिंहलाई अध्यक्षको जिम्मेवारी दिएका थिए । अरू पदका विषयमा पनि संगठनमा विवाद छ ।

 

 

प्रकाशित : 5 June, 2022

प्रतिक्रिया दिनुहोस्