प्रतिनिधिसभामा चार मन्त्रालयको छलफल
सहयात्रा टिभी
काठमाडौँ । जेठ २६, संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक माथिको छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ।
त्यस्तै गरी अर्थ, रक्षा र शिक्षा र खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ।


