निःशुल्क शौचालय

काठमाडौँ । जेठ २६, ठमेलको छाँया सेन्टर पनि निशुल्क शौचालय सञ्चालनमा ल्याएको छ ।
मेयर बालेन्द्र साहले धोषणा गरेको निशुल्क शौचालय सेवाको महान अभियानमा छायाँ सेन्टरले पनि प्रतिवद्धता जनाएको हो ।
पर्यटकीय व्यापारिक कम्प्लेक्सले समेत सहभागीता जनाउने निर्णय छ ।