इन्दिरा र शरद्को मेहेन्दी उत्सव
सहयात्रा टिभी
काठमाडौँ । जेठ २९, गत वर्ष इन्गेजमेन्ट गरेका गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सवको तस्वीर बाहिरिएको छ ।

तस्वीरमा शरद् र इन्दिरा आफन्तसँगै खुसी देखिएका छन् । सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाएकी छन् ।


