जस्टिन बिबरको अनुहारको आधा भाग प्यारालाइज्ड

काठमाडौँ । जेठ २९, २८ वर्षे जस्टिनलाई राम्से हन्ट सिन्ड्रोमका रोग लागेको बताइएको छ।
यही रोगका कारण उनले टोरन्टो र डीसीमा हुने कन्सर्ट रद्द गर्नुपरेको बताएका छन्।
क्यानडियन पपस्टार जस्टिन बिबरको अनुहारको आधा भागमा प्यारालाइसिस भएको छ।
उनले आफ्नो इन्स्टाग्राममा एक भिडिओ पोस्ट गर्दे अनुहारमा प्यारालाइसिस भएको जानकारी दिएका हुन्।