गायिका इन्दिरा जोशी भोलि विवाह बन्धनमा बाँधिदै

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३०, गायिका इन्दिरा जोशी भोलि मंगलबार विवाह बन्धन्मा बाँधिने भएकी छिन्। जोशीले प्रेमी शरद केडियासँग लगनगाँठो कस्न लागेकी हुन्।

उनीहरु लामो समयदेखिको प्रेममा रहेको थिए।  विवाहको पूर्वसन्ध्यामा गायिका जोशीले आइतबार मेहन्दी मनाएकी छिन्।

गायिका जोशी र शरदले इन्गेजमेन्ट गरेको लामो समय वितेसकेको छ। इन्दिराका प्रेमी शरदले हेलिकप्टर मार्फत सगरमाथा आधार शिविरमा लगेर गायिका जोशीलाई प्रेम प्रस्ताव राखेका थिए।

 

 

प्रकाशित : 13 June, 2022

प्रतिक्रिया दिनुहोस्