आजको अमेरिकी डलरको भाउ
सहयात्रा टिभी
काठमाडौँ । जेठ ३१, नेपाल राष्ट्र बैंकका अनुसार आजको अमेरिकी डलरको भाउ एक डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँले बढेको छ ।
त्यस्तै गरी दर सोमबार १२४.२४ रुपैयाँ थियो । एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँमा उक्लिएको हो ।
युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ । युरो १३० रुपैयाँ ९५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलरमा पनि सामान्य गिरावट आएको छ । अष्ट्रेलियन डलर ८७ रुपैयाँ २१ पैसा रहेको छ ।