राष्ट्रपति भण्डारी शीतल निवासबाट कमलपोखरी

काठमाडौँ । असार १, आज आयोगको ७२ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोग केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिँदैछ ।
उक्त्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी अहिले केही बेरपछि शीतल निवासबाट कमलपोखरी जानुुहुने भएको छ ।