असार ६ गतेदेखि मल वितरण गरिने

सहयात्रा टिभी

काठमाडौँ । असार ३, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री वितरण केन्द्र चितवनले यही असार ६ गतेबाट रासायनिक मल वितरण गर्ने भएका छन् ।

रोपाइँ गर्न सुरु गर्न लागेका किसानलाई यसले केही राहत पुग्ने जनाइएको छ ।

कर्पोरेशन चितवनका प्रमुख बुद्धिविनोद दाहालले वीरगन्जस्थित आफ्नो गोदाम घरमा मल आइसकेको जानकारी दिँदै छिट्टै वितरण हुने बताए।

प्रकाशित : 17 June, 2022

प्रतिक्रिया दिनुहोस्