वर्षाका कारण हवाई उडान प्रभावित

सहयात्रा टिभी

काठमाडौँ । असार १४, प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।

फाइल तस्वीर

भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ ।

काठमाडौँ विमानस्थलमा आइएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

प्रकाशित : 28 June, 2022

प्रतिक्रिया दिनुहोस्