आज बाट हिमालयन हाइड्रोपावरले आईपीओ खुलायो
सहयात्रा टिभी
काठमाडौँ । असार १५, हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो ।