गभर्नरले नैतिक रुपमा राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा

सहयात्रा टिभी

काठमाडौं । असार ३१, प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

नेकपा एमालेले एम अधिकारी नाम राखेर खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेको खुलेपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाए पछि गभर्नर अधिकारीको सर्वत्र राजिनामाको माग उठेको हो ।

गभर्नर अधिकारीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्ने प्रधानमन्त्री लगायत अन्य नेताहरुले पनि जिकिर गरेका छन्

प्रकाशित : 15 July, 2022

प्रतिक्रिया दिनुहोस्