त्रिवि र अनेरास्ववियुबीच ११ बुँदे सहमति

काठमाडौँ । साउन ३, अनसनरत नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियु र त्रिवि सहमतिमा आएका छन् । ११ बुँदे सहमतिपछि सोमबार अनेरास्ववियुले अनसन तोडेको छ।
असार २८ गतेदेखि अनेरास्ववियुले त्रिविमा अनसन जारिराखेका थिए । स्ववियु निर्वाचनबारे सरकारको समन्वयमा भदौसम्म छलफल गरी चुनाव गर्ने सहमति पनि भएको छ।