शरीरमा जम्मा भएको अतिरिक्त बोसो हटाई आकर्षक कसरी बन्ने

सहयात्रा टिभी

काठमाडौँ । साउन ७, शरीरमा अतिरिक्त बोसो जम्मा भएर बस्नु निकै पीडादायी हुन्छ । यसले शारीरिक सौन्दर्यलाई त नष्ट गर्छ नै अनेक रोगलाई पनि निम्त्याउन सक्छ । यसको समाधानको उपाय गर्नु नै बुद्धिमानी हुन्छ ।

क) गाँजरको टुक्रा वा गाँजरको रसमा २ चिम्टी पिसेको रायो र २ थोपा नील तालको पातको रस मिलाएर पिउनाले १५ दिनमा लाभ हुन्छ ।

ख) कागतीको रसमा बराबर मात्रामा मधु कुक्कुरीको रस मिलाएर पिउनाले मोटोपन घट्नुका साथै शरीरको स्फुर्ती बढेर आउँछ ।

साभार : ‘नारी सौन्दर्यको विज्ञान’ पुस्तकबाट

 

प्रकाशित : 23 July, 2022

प्रतिक्रिया दिनुहोस्