पूर्वकप्तान गोलकिपर किरणले कञ्चनसंगको प्रेमलाई विवाहमा परिणत गरे
 सहयात्रा टिभी
            सहयात्रा टिभी
		काठमाडौं । भदौ १५, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङ र कञ्चन निरौलाले लामो समयको प्रेमलाई विवाहमा परिणतका छन् । किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेको जनाएका थिए ।

उनीहरुले बालुवाटारको सिल्भर ओक पार्टी प्यालेसमा विवाह हुदै छ । किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटारस्थित पार्टी प्यालेसमा पुगेको जनाएका छन् । उनीहरुले आज (बुधबार) बालुवाटारको सिल्भर ओक पार्टी प्यालेसमा धुमधामका साथ विवाह हुने जनाएका छन् ।


