काठमाडौं–४ बाट गगन थापा सर्वसम्मत उम्मेदवारमा सिफारिस

सहयात्रा टिभी

काठमाडौं । भाद्र १८, नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस सिफारिस भएका छन् ।

शुक्रबार साँझ बसेको क्षेत्रीय समिति बैठकले थापाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यसअघि कास्कीको क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएको थियो । तर, थापाले आफू काठमाडौं–४ बाटै उम्मेदवारी दिने तयारी गरेको बताएका थिए ।

२०७४ सालको निर्वाचनमा पनि थापा यसै निर्वाचनबाट बाम गठबन्धनका उम्मेदवार एमालेका डा. राजन भट्टराईलाई पराजित गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित : 3 September, 2022

प्रतिक्रिया दिनुहोस्