मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक

विराटनगर । भदाै २०, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ ।
मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ को आज (सोमबार) मृत्यु भएको हो । विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।