घरेलु टोली केन्यासँगको खेल जित्न नेपालले २५६ रनको लक्ष्य लीदै
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । भदौ २०,नेपालले घरेलु टोली केन्यासँगको तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा जितका लागि २५६ रनको लक्ष्य लीएको जनाएको छ ।
लक्ष्य पछ्याउने क्रममा अहिले नेपालले ब्याटिङ गरिरहेको छ । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको छ ।
केन्याको कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए । लुकास डन्डासन ५९ रनमा नट आउट रहे भने सुखदेव सिंह ३७ रनमा आउट भए । नेपालका सोमपाल कामी र अदिल अन्सारीले समान २ विकेट लिए ।