बेपत्ता भएका तीन बालक मुम्बईमा भेटिए

सहयात्रा टिभी

बुटवल । भदाै २६, शुक्रबार विद्यालय जान निस्किए सँगै बेपत्ता भएका तीन जना बालक भरतको मुम्बईमा फेला परेका छन् ।

बुटवल उपमहानगर पालिका वार्ड-११ न्यु दर्गानगर बस्ने वर्ष १४ का सागर पौडेल, वर्ष १५ का प्रदीप पन्थी र वर्ष १६ का समीर लम्साल मुम्बइबाट आफन्तको सम्पर्कमा आएका हुन् । बालकहरू भारतको मुम्बईमा भेटिएको १५ बालक सागरका मामा राजु पन्थीले जानकारी दिए ।

 

प्रकाशित : 11 September, 2022

प्रतिक्रिया दिनुहोस्