निलम्बित राणालाई सर्वोच्च छिर्न नदिने नेपाल बारको निर्णय

सहयात्रा टिभी

काठमाडाै । असोज २, आज बिहान बसेको नेपाल बारको बैठकले निलम्बित प्रधानन्यायाधीश राणालाई सर्वोच्च छिर्न नदिने निर्णय गरेको हो ।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश राणालाई सर्वोच्च छिर्न नदिने बताए। .‘उहाँ सर्वोच्च आउनुहुन्न भन्ने लाग्छ तर आउनुभयो भने हामी भित्र छिर्न दिनौं,’ अध्यक्ष घिमिरेले भने, ‘हामी सर्वोच्चको गेटमै बसेका छौं । निलम्बित प्रधानन्यायाधीश राणाले आज बिहान ११ बजे सर्वोच्च जाने बताएका छन्। सर्वोच्च परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित : 18 September, 2022

प्रतिक्रिया दिनुहोस्