दोहोरो अङ्कले शेयर बढ्यो कारोवार रकम स्थीर
सहयात्रा टिभी
काठमाडौं । असोज ११, हिजो सोमवार झन्डै २४ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार भने बढेको र कारोवार रकम स्थीर रहेको जानकारी प्राप्त भएको छ ।
शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ९२ अङ्कले बढेर एक हजार आठ सय ३१ दशमलव शून्य पाँच विन्दुमा पुगेको