केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हिजाब विरोधी प्रदर्शनमा गोली चल्दा इरानी १० जनाको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौँ । कातिक २०, इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाब विरोधी प्रदर्शनमा बालबालिकासहित १० जनाको ज्यान गएको छ ।

इरानी सुरक्षा बलले सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य सहरमा शान्तिपूर्ण प्रदर्शन गरेकामाथि गोली चलाएको समाचार संस्था एएफपीले जनाएको छ ।

दक्षिणपूर्वी इरानका विभिन्न सहरमा हिजो भएका प्रदर्शन हिंसात्मक बनेको छ । तेहरानमा प्रहरी हिरासतमा २२ वर्षीया महसा अमिनीको ज्यान गएपछि देशव्यापी प्रदर्शन भइरहेका छन्।

प्रकाशित : 6 November, 2022

प्रतिक्रिया दिनुहोस्