बिहे गर्दै ‘बाहुबली’ अभिनेत्री तमन्ना

सहयात्रा टिभी

एजेन्सि । मंसिर १, बलिउड अभिनेत्री तमन्ना भाटिया आफ्नो बिहेको खबरलाई लिएर चर्चामा छिन् ।

तमन्नाले व्यापारीको विवाह प्रस्तावलाई स्विकारेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । ‘बाहुबली’ अभिनेत्री तमन्नाले छिट्टै मुम्बईका एक व्यापारीसँग विवाह गर्ने बताइएको छ ।

तमन्ना बलिउडकी सुन्दर नायिकामा गनिन्छिन् । नायिकाले धेरै हिन्दी फिल्ममा उत्कृष्ट काम गरेकी छिन् । तमन्नाले आफ्नो करियरमा धेरै हिट फिल्म दिएकी छिन्, जसमध्ये एउटा ब्लकबस्टर फिल्म बाहुबली हो ।

प्रकाशित : 17 November, 2022

प्रतिक्रिया दिनुहोस्