शुक्रबार आजको दैनिक राशिफल

सहयात्रा टिभी

२०७९ साल मंसिर २ गते शुक्रबार आजको दैनिक राशिफल

मेष

प्राय: हरकार्यमा बिघ्नबाधा खडा हुने ।

वृष

अधिकांश समय मानसिक बेचैनीमा बित्ने ।

मिथुन

मनमा प्रसन्नताको बहार छाउने ।

कर्कट

आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।

सिंह

पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।

कन्या

अनावश्यक ठाउँमा धननाश भएर जाने ।

तुला

अनायासै अर्थ जमिन लाभको शुभ योग ।

वृश्चिक

कार्यसिद्धिका लागि कडा मेहनत गर्नु पर्ने ।

धनु

व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।

मकर

वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।

कुम्भ

थालेका कार्यले सफलताको मार्ग पक्रिने ।

मीन

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।

 

प्रकाशित : 18 November, 2022

प्रतिक्रिया दिनुहोस्