निर्वाचनको विरोध गर्दै वैद्य निकट क्रान्तिकारीको प्रर्दशन

सहयात्रा टिभी

काठमाडौं । मंसिर ३, वैध निकट नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन बहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन गरेका छन । प्रदर्शनमा आएका सात जनालाई पक्राउ प्रदर्शनकारीलाई पक्राउ गरि प्रहरी वृत दरबारमार्ग लगिएको छ।

प्रकाशित : 19 November, 2022

प्रतिक्रिया दिनुहोस्