निर्वाचन विरोधी गतिविधि गरेका आरोपमा नेकपा बहुमतका कार्यकर्ता पक्राउ

सहयात्रा टिभी

काठमाडौं । मंसिर ४, निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेकपा बहुमतको कार्यकर्तालाई काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ ।

 

आइतबार दिउँसो देशभर मतदान चलिरहेका बेला नेकपा बहुमतका केही कार्यकर्ताले माइतीघरमा निर्वाचन बहिस्कारको माग राख्दै प्रदर्शन गर्न खोजेका थिए । तर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

 

प्रकाशित : 20 November, 2022

प्रतिक्रिया दिनुहोस्