नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले गरे मतदान 

सहयात्रा टिभी

काठमाडौं । मंसिर ४, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।

 

 

पालुङटार नगरपालिका-१ खोप्लाङ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । मतदानका लागि आजै गोरखा आएका भट्टराईले बिहान ११ बजेर ५ मिनेटमा मतदान गरेका हुन् ।

 

प्रकाशित : 20 November, 2022

प्रतिक्रिया दिनुहोस्