भक्तपुर २ मा कांग्रेसको सुरुवाती अग्रता

सहयात्रा टिभी

काठमाडौं । मंसिर ५, भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले प्रारम्भिक मतणनामा अग्रगता लिएका छन् । थापाले २ हजार २३० मत सहित अग्रता कायम गरेका छन् ।

उनलाई नेकपा एमालेका महेश बस्नेतले १ हजार ६३२ मतसहित पछ्याइरहेका छन् । भक्तपुर २ मा राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।

प्रकाशित : 21 November, 2022

प्रतिक्रिया दिनुहोस्