ललितपुर–१ मा सिलवाललाई सुरुवाती अग्रता

सहयात्रा टिभी

ललितपुर । मंसिर ५, ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा एमाले सुरुवाती अग्रता देखिएको छ ।

0

सो क्षेत्रका एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार नवराज सिलवालले ६६७ मत ल्याउदा कांग्रेसका उदयशमशेर राणाको पक्षमा ४०१ मत आएको छ ।

प्रकाशित : 21 November, 2022

प्रतिक्रिया दिनुहोस्