मुस्ताङमा कांग्रेसकाे अग्रता

मुस्ताङ । मंसिर ५, मुस्ताङमा कांग्रेसले अग्रता कायमै राखेको छ । तीन हजार ७७९ मत गन्दा कांग्रेसका योगेश गौचन थकालीले २०३५ मत प्राप्त गरेका छन् । यस्तै एमालेका प्रेम तुलाचनले १ हजार ५५७ मत प्राप्त गरेका छन् ।

प्रकाशित : 21 November, 2022