काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्रको २७५ मतले अग्रता

सहयात्रा टिभी

काठमाडौ । मंसिर ५, काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्रले अग्रता बढाउँदै लगेका छन् । अपरान्ह ४ बजेसम्मको मतगणनामा मिश्रले २ हजार ६१५ मत पाएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी प्रकाशमान सिंहले २ हजार ३४० मत पाएका छन् ।

 

प्रकाशित : 21 November, 2022

प्रतिक्रिया दिनुहोस्