रौतहट १ मा माधव नेपाल ४ हजार ७२४ मतले अगाडि

सहयात्रा टिभी

काठमाडौं । मंसिर ७, रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका माधव नेपालले प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्तासँग मतान्तर फराकिलो बनाइरहेका छन् ।

 

नेपाल ४ हजार ७२४ मतले अगाडि छन् । उनले १९ हजार २११ मत प्राप्त गर्दा एमालेका अजयले १४ हजार ४८७ मत प्राप्त गरेका छन् ।

प्रकाशित : 23 November, 2022

प्रतिक्रिया दिनुहोस्