बाजुरामा कांग्रेसका बद्री पाण्डे २९५५ मतान्तरले अगाडि

बाजुरा । मंसिर १७, बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राखेका छन् ।
पाण्डेले १५ हजार ९ सय ८ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १३ हजार ५ मत पाएका छन् । उहाँहरुबीचको मतान्तर २ हजार ९ सय ५५ रहेको छ ।