केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लिभरपुललाई हराउँदै सिटी क्वार्टरफाइलनमा

सहयात्रा टिभी

काठमाडौं । पुस ८, लिभरपुललाई ३–२ ले हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेका छ ।

बिहीबार राति घरेलु मैदानमा रोमाञ्चक जित निकाल्ने क्रममा सिटीको लागि एर्लिङ हल्यान्ड, रियाद महारेज र नाथन एकेले एक एक गोल गरे । लिभरपुलका लागि फावियो कार्भाल्हो र मोहम्मद सलाहले एक(एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

कतार विश्वकप पछि पहिलो खेल इतिहाद मैदानमा खेल्दा निकै प्रतिस्पर्धा बनेको थियो । सिटीले अर्को बुधबार प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलसँग खेल्दा बक्सिङ डेमा लिभरपुलले एस्टन भिल्लाको सामना गर्नेछ ।

प्रकाशित : 23 December, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्