सरकारी निवास पुल्चोकमा सरे गृहमन्त्री रवि लामिछाने

सहयात्रा टिभी

काठमाडौं । पुस १४, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् ।

बिहीबार दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन् । सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन् भने उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ ।

 

 

प्रकाशित : 29 December, 2022

प्रतिक्रिया दिनुहोस्