सभामुख र उपसभामुखको निर्वाचन माघ ९ भित्र गर्न दलहरू सहमत

सहयात्रा टिभी

काठमाडौं । पुस २२, संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न सहमत भएका छन् ।

शुक्रवार नयाँ बानेश्वरमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकमा यस्तो सहमति भएको कांग्रेस नेता रमेश लेखकले बैठकपछि जानकारी दिए ।

 

प्रकाशित : 6 January, 2023

प्रतिक्रिया दिनुहोस्