प्रतिनिधि सभाको पहिलो अधिवेशन शुरू (लाइभ)

सहयात्रा टिभी

काठमाडाै । पुस २५, काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पहिलो अधिवेशनको पहिलो बैठक शुरू भएको हो।

ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा प्रतिनिधि सभाको बैठक शुरू भएको छ। गत मंसीर ४ गते प्रतिनिधि सभाको निर्वाचनबाट सम्पन्न भएको थियो।

प्रकाशित : 9 January, 2023

प्रतिक्रिया दिनुहोस्