विमान दुर्घटना स्थलबाट ३२ जनाको शव निकालियो

सहयात्रा टिभी

काठमाडौं । माघ १, पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।

 

 

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जा“दासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।

प्रकाशित : 15 January, 2023

प्रतिक्रिया दिनुहोस्