स्पट फिक्सिङ प्रकरणमा आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । माघ ९, नेपाल टी-२० लिगमा स्पट फिक्सिङ प्रकरणमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित : 23 January, 2023

प्रतिक्रिया दिनुहोस्